बुवा र आमा लाई घाँटीको क्यान्सर भएपछी रुदै भिडीयो लाइभ गरेकी बिष्णु मायाकी आमाको नि’धन

काठमान्डौ , बुवा र आमा दुवै जनालाई घाँटीको क्यान्सर भएपछी रुदै भिड्यो लाइभ गरेकी बिष्णु माया लोकी आमाको नि’धन भएको छ ।
कमजोर आर्थिक अबस्था भएकी उनको आमा बाबाको उपचार गर्न आर्थिक अ’भाब भए पछी रुदै भिडियो लाइभ गरेकी थिइन । उनको उपचार कै क्रममा नि’धन भएको हो । बिष्णुको भिडियो हेरेर सामाजिक अभियन्ता हरु आर्थिक संकलनमा जुटिरहेका थिए भने केहिले आर्थिक सहयोग समेत गरेका थिए ।आमालाइ गुमाएकी बिष्णु भाबविवल बनेकी छन् ।
आमालाई गु’माएकी बिष्णु माया रुदै भन्छिन आमाले मलाई नानु म देखि टाढा नजा ल भन्नु भएको थियो तर मलाई नै छोडेर जानु भयो ।आमाले मलाई धेरै माया गर्नु हुन्थ्यो अव मलाई कसले माया गर्छ आखा भरि आशु पार्दै विष्णुले भनिन । सहयोग लिएर अस्पताल पुगेका भाग्य न्यौपानेका अनुसार बिष्णु मायाकी आमाको उपचारकै क्रममा नि’धन भएको हो ।


By Hari Bhandari

olb tkfO{x? klg cfkm\gf] ;+:yfsf] lgMz"Ns Advertise ug{ rfxfg" ePsf] 5 eg] xfldnfO{ ;Dks{ ug{"xf];.
;Dks{ gDa/M (*$!*(@%@) / (*)(%&@&!$


Comments