तुलसीपुर,
२४ – माघ / दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटल नर्सिङ कलेज विद्यार्थीहरुले नाटकवाट सचेतना प्रदान गरेका छन् ।राप्ती लाईफ केयर हस्पिटल एण्ड नर्सिङ कलेजका विद्यार्थीहरुवाट विद्यालय स्वास्थ्य कार्यक्रम मा वि कालाखाेलामा सम्पन् । अझै पनि सभ्य समाज निर्माण हुन नसकेको भन्दै समाज रुपान्तरणको अभियानलाई सफल बनाउन यो कार्यक्रम गरिएको कलेजका निर्देशक जीवन भण्डारीले बताए ।

ल हेल्थ कार्यक्रम अन्तर्गत शुक्रबार माबि कालाखोलाका विद्यार्थीहरुलाई नाटक मार्फत हात धुन, दाँत सफा गर्ने, हात नधोएर खाना खाँदा हुने असर, लागुऔषध दुव्यसनीवाट पर्ने असर, वाल विवाह गर्दा हुने असरलगायतका बिषयमा प्रस्तुत गरेका थिए ।

Comments
Post a Comment